स्वास्थ्य
बिरामीलाई पिटेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्राउ,जेल सजाय हुन सक्ने
०

काठमाडौं,माघ १६-
अष्ट्रेलियामा बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा एक जना नेपाली नर्स पक्राउ परेकी छन्। नाइनन्युज सिड्नीका अनुसार नेपाली नर्स अस्मिता पाण्डेलाई बिरामीलाई पिटेको र धक्का दिएको आरोपमा पक्राउ गरिएको हो। एस्थिया हेल्थमा काम गर्ने पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट गरेका थिए। त्यसपछि उनलाई पक्राउ गरिएको हो। यो कसुरमा पाण्डेलाई जेल सजाय हुन सक्ने बताइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























