धार्मिक/सांस्कृतिक

ल्होछार: टुँडिखेलमा तामाङ पोशाकमा ठाँटिए प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)

Banner

काठमाडौं, माघ ८-  तस्बिरः प्रदीपराज वन्त-रासस

तामाङ समुदायको नयाँ वर्ष राष्ट्रिय सोनाम ल्होछार मनाइएको छ । टुँडिखेलमा विभिन्न कार्यक्रम आयोजना गरी २८५९ औं मञ्जुश्री संवत् एवम् ल्होछार मनाइएको हो । नेपाल तामाङ ताम्बा घेदुङले माघ ७, ८ र ९ गतेसम्म तीन दिन विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।
समारोहका प्रमुख अतिथि रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि तामाङ समुदायको जातीय पोशाकमा सजिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>