राजनीति
मन्त्री, सभामुख, उपसभामुख बन्न कुनै हतारो छैनः रञ्जिता श्रेष्ठ
०

कैलाली, पुस ३०-
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीलाई मन्त्री, सभामुख, उपसभामुख बन्नको कुनै हतारो नभएको बताएकी छन् । सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले आफूहरू पदमा नभए मुद्दामा केन्द्रित रहेको बताएकी हुन् ।
‘नागरिक उन्मुक्ति पार्टीको प्रमुख मुद्दा निर्दोष राजबन्दी रिहाइ हो’ उनले लेखेकी छन् , ‘हामी अनि हाम्रो माननीयज्यूहरूलाई मन्त्री, सभामुख, उपसभामुख बन्नको कुनै हतारो छैन।’
उनले बन्दीहरू रिहा नहुँदा सम्म सङ्घ र प्रदेश दुबैमा सरकारमा नजाने स्पष्ट पारेकी हुन् ।
‘
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























