राजनीति
माओवादी संसदीय दलको बैठक बस्दै
०

काठमाडौं पुस २४-
नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । अहिले माओवादी संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ गते विश्वासको मत लिने तय भएसँगै दलको बैठक आह्वान भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























