राजनीति

नेताहरूले राम्रोसँग देश चलाउन नसके राजा ज्ञानेन्द्रले झैँ कुर्सी छोडेर जाँदा हुन्छः अध्यक्ष प्रभु साह

Banner

काठमाडौं,पुस २३-

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले राम्रोसँग देश चलाउन नसके नेताहरूको बहिर्गमन निश्चित भएको बताएका छन् । पार्टीको काठमाडौं मधेस सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै साहले यस्तो बताएका हुन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहको उदाहरण दिँदै उनले भने, ‘अहिलेका नेताहरूले राम्रोसँग देश चलाउन सके ठिक छ । नत्र राजा ज्ञानेन्द्रले झैँ कुर्सी छोडेर जाँदा हुन्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>