चितवन विशेष
बागलुङको छिस्ती चितवन सम्पर्क समाजका ३८ जनाले गरे रक्तदान
०

चितवन, पुस १७-
बाग्लुङको छिस्ती चितवन सम्पर्क समाजले भरतपुरमा गरेको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् ।
समाजका अध्यक्ष ज्ञानहरि पौडेलको अध्यक्षतामा भएको समाजको प्रथम वार्षिकोत्सवको अवसरमा शनिबार सो रक्तदान गरिएको हो । हरेक वर्ष चितवन र बाग्लुङमा विभिन्न समाज सेवाको कार्यक्रम गर्दै आएको समाजले जनाएको छ । छिस्तीबाट चितवन आउनेहरुलाई समस्या परेमा समाजले सहयोग गर्ने गरेको समाजका संरक्षक हरि आचार्यले नारायणी अनलाइनलाई जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























