Breaking News
प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्षसहित अर्थ मन्त्रालय माओवादीलाई, राष्ट्रपति र सभामुख एमालेलाई
०

काठमाडौं,पुस १०-
नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पद बाँडफाँटमा सहमति जुटेको बताइएको छ । माओवादी केन्द्रले प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र अर्थ मन्त्रालय लिने सहमति भएको एक उच्च नेताले जानकारी दिए । उनका अनुसार राष्ट्रपति र सभामुख पद एमालेले लिनेछ । प्रधानमन्त्री पद आधा आधा कार्यकाल हुने ती नेताको भनाइ छ ।
तर त्यसबेला सभामुख भने माओवादी केन्द्रको हुनेछ । एमालेले राष्ट्रपति र प्रधानमन्त्री लिने अवस्थामा सभामुख माओवादीले लिनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























