राजनीति

निर्वाचनमा पराजीत भएपछि एमाले जिल्ला सचिवद्वारा राजीनामा दिने घोषणा

०
Banner

दोलखा, मंसिर १९

दोलखा जिल्लाको प्रतिनिधि सभा निर्वाचनमा पराजय बेहोरेपछि नेकपा एमालेका जिल्ला कमिटी सचिव हिराकुमार तामाङले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

तामाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिनिधि सभा निर्वाचन २०७९ मा नेकपा एमाले दोलखाको पराजयमा नैतिक जिम्मेवारी लिँदै नेकपा एमाले जिल्ला कमिटीको सचिवबाट राजीनामा घोषणा गर्दछु ।’ तामाङ मैलुङ गाउँपालिकाका अध्यक्ष पनि हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>