राजनीति

स्याङ्जा–२ बाट कांग्रेसका धनराज गिरी ५ हजार बढी मतान्तरले विजयी

Banner

स्याङ्जा, मंसिर १८–

स्याङ्जा क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका धनराज गुरुङ ३१ हजार ४६६ मत पाई विजयी भएका छन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पद्माकुमारी अर्यालले २५ हजार ८३९ मत प्राप्त गरेकी छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८ हजार ११३ मत पाएका छन्।

यसैगरी २ ख मा नेपाली काँग्रेसका महेश भट्टराई १८ हजार ८०८ मत पाई प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका बुद्धिमान श्रेष्ठले १६ हजार ९९९ मत पाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>