राजनीति

प्रधानमन्त्री देउवालाई भारतीय राजदूतले दिए बधाई

Banner

काठमाडौं मंसिर १७,

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वधाई दिनुभएको छ। शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न गराएको तथा आफूले पनि चुनाव जितेको भन्दै राजदूत श्रीवास्तव प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई बधाई तथा शुभकामना दिनुभएको हो।

भेटमा द्विपक्षीय हित र सहयोग आदान प्रदानको विषयमा पनि छलफल भएको भारतीय दूतावास स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>