राजनीति
कांग्रेस नेता महत प्रचण्ड भेट्न पुगे खुमलटार
०

काठमाडौं,मंसिर १७-
नेपाली कांग्रेस नेता तथा प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका छन् । प्रचण्ड निवास खुमलटार पुगेर प्रवक्ता महले प्रचण्डलाई भेटेका हुन् ।
भेटमा अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिँदै, गठबन्धन र समसामयिक राजनीतिक बिषयमा छलफल भएको उनले बताए ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच अबको सरकार कसरी चलाउने भन्ने विषयमा छलफल भइरहेको छ । सोही क्रममा प्रवक्ता महत प्रचण्ड भेट्न पुगेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























