राजनीति

बधाईका नाममा भड्किलो खर्च हुने भन्दै खुमलटार नआउन प्रचण्ड सचिवालयको आग्रह

Banner

काठमाडौँ, मंसिर १६-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बधाई तथा शुभकामना दिन खुमलटारमा नआउन आग्रह गरेको छ।
बधाईका नाममा भड्किलो खर्च हुने भन्दै खर्च रोक्न सचिवालयले खुमलटारमा नआउन आग्रह गरेका हो ।

एकातिर उत्साह हुने परिणाम आएको छैन। अर्कातिर भड्किलो खर्चसमेत भएको छ, ‘सचिव रमेश मल्लले भने, ‘दैनिक काममा समेत असर पर्ने भएपछि हामीले बधाई दिनको लागि नआउन भनेको हो।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>