चितवन विशेष

चितवनमा दुई जनालाई डेँगु सङक्रमण पुष्टि

Banner

चितवन, मंसिर १२-

पछिल्लो २४ घण्टामा दुई जनामा डेँगु सङक्रमण पुष्टि भएको छ। यससंगै हालसम्म सङ्क्रमितको संख्या दुई हजार १ सय ९६ पुगेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।

जसमध्ये भरतपुर महानगरपालिकाका एक हजार ५ सय ७४ जना, रत्ननगर नगरपालिकाका दुई सय ४९, खैरहनी नगरपालिकाका १ सय ७३ जना, राप्ती नगरपालिकाका ९८ जना, कालिका नगरपालिकाका ५० जना, माडी नगरपालिकाका ३८ जना र इच्छाकामना गाँउपालिकाका १४ जना रहेका छन्।

त्यस्तै अन्य जिल्लाबाट एक जना रहेका छन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>