राजनीति

इलाम-१ मा झलनाथ खनाल एमालेसँग २ हजार १ सय ३२ मतले पछाडि

Banner

इलाम, मंसिर ११-

प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल २ हजार १ सय ३२ मतले पछाडि परेका छन् ।

नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले २१ हजार ३ सय १२ मत प्राप्त गर्दा उहाँले १९ हजार १ सय ७० मत प्राप्त गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>