देश/प्रदेश

११४ मतान्तरले सुवास नेम्वाङको जित, इलाम २ बाट लगातार पाँचौ पटक सांसद

Banner

इलाम,मंसिर १०-

मतगणनाको अन्तिमतिर निकै कठिन संघर्षमा नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ गठबन्धनका उम्मेदवारसँग झिनो मतले बिजयी भएका छन् । मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्।

मत गणना सकिँदा अन्तिममा उनले ११४ मतान्तरले जीत निकालेका हुन् । २०५६ सालदेखि इलाम २ बाट चुनाव लडेका नेम्वाङ अहिलेसम्म अविजित थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>