राजनीति

रुपन्देही ३ मा गृहमन्त्री खाँण भन्दा २ हजार ३९ मतले अघि राप्रपा नेता बोहोरा

Banner

काठमाडौँ, मंसिर १०- 

रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहराले आफ्नो अग्रता अंक बढाउँदै लगेका छन्। गृहमन्त्रीसमेत रहेका प्रतिस्पर्धी कांग्रेस नेता बालकृष्ण खाणलाई बोहराले उछिनेको उछिन्यै गरेका हुन्।

गणनाको अन्तिम चरणमा आइपुग्दा बोहोरा २ हजार ३९ मतले अघि छन्। बोहोराले ३३ हजार ६४५ मत ल्याउँदा खाँणले ३१ हजार ६०६ मत पाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>