राजनीति

इलाम-२मा सुवास नेम्वाङसँग मतान्तर घटाउँदै कांग्रेसका खड्का

Banner

इलाम, मंसिर १०-

इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले नेकपा एमालेका सुवासचन्द्र नेम्वाङसँगको मतान्तर घटाएका छन्।

पछिल्लो मतपरिणाम अनुसार यहाँ नेम्वाङ अगाडि छन् । तर उनका प्रतिस्पर्धी खड्काले कडा टक्‍कर दिइरहेका छन्।

निर्वाचन आयोगका अनुसार नेम्वाङको मत २७ हजार ८१९ छ। यता खड्काको २७ हजार ६८५ छ। उनीहरूबीच १३४ मतको अन्तर छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>