राजनीति

सुनसरी-४ मा सञ्चार मन्त्री कार्कीको अग्रता कायम

Banner

काठमाडौं, मंसिर १०-

सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन्। निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार उनले अग्रता लिएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका जगदिशप्रसाद कुसयैत हुन्। कार्कीले ७५ मतले अग्रता लिएका हुन्।

कार्कीले २१ हजार ६७८ मत पाएका छन्। यता कुसियैतले भने २१ हजार ६०३ मत पाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>