देश/प्रदेश
सुनसरीबाट एमालेका रमेश बस्नेत प्रदेशसभामा निर्वाचित
०

काठमाडौं, मंसिर ९-
सुनसरीको प्रदेशसभा १ मा नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित भएका छन् । उनले निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई १ हजार ३५० मतान्तरले पराजित गरेका हुन् ।
बस्नेतले ११ हजार १०२ मत ल्याउँदा कांग्रेसका थापाले ९ हजार ७५२ मत प्राप्त गरे । यस क्षेत्रमा प्रदेशसभातर्फ ३९ हजार ७१३ मत खसेकोमा ३७ हजार ९४२ मत सदर भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























