देश/प्रदेश
पुरानो रिस बिर्सदै बालेनले सेयर गरे हर्क साम्पाङको पोस्ट
०

काठमाडौं, मंसिर ९-
काठमाडौंका मेयर बालेन्द्र साहले पुरानो रिस बिर्सिँदै धरानका मेयर हर्क साम्पाङको स्टाटस सेयर गरेका छन् । केही समयअघि उनीहरु बिच भएको मनमुटाव बिर्सदै बालेनले स्टाटस सेयर गरेका हुन् ।
तर, अहिले आएर उनीहरुबीच फेरि समर्थन छाएको संकेत देखिएको छ । बालेनले हर्क साम्पाङको एउटा फेसबुक पोस्टलाई आफ्नो समर्थनसहित आज सेयर गरेका थिए। हर्कले धरानमा कोशीको पानी ल्याउने विषयमा स्टाटस लेखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























