देश/प्रदेश

कमल थापाले हार स्वीकारे

Banner

चितवन, मंसिर ८–

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेदवार बनेका कमल थापाले हार स्विकारेका छन्।  उनी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)सँगको प्रतिस्पर्धामा थिए। डिनाले सुरू देखि नै अग्रता लिँदै आएकी छन्।

बिहीबार बिहान ट्विट गर्दै कमल थापाले पराजयलाई सहर्ष स्विकारेको बताएका छन्। उनले मतदातालाई आभार व्‍यक्त गरेका छन्। उनले पराजय भएपनि देश र जनताको हितमा सक्रिय रहिरहने बताए। डिनाले २४८४ मत पाएकी छन्। थापाले भने १६४४ मत पाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>