गण्डकी

कास्की २ मा एमालेकी विद्या भट्टराई विजयी

Banner

कास्की,मंसिर ८-

कास्की २ मा नेकपा एमालेकी विद्या भट्टराई विजयी भएकी छन् । उनले १६ हजार ९९८ मत पाइन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले १२ हजार ४९५ मत पाए । गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका श्रीनाथ बरालले ९ हजार ६५९ मत पाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>