देश/प्रदेश

किसान श्रेष्ठले दिलाए नेकपा एसलाई दोस्रो जित, बारा ४ बाट फराकिलो मतान्तरमा विजयी

Banner

चितवन,मंसिर ७-

बारा क्षेत्र नम्बर ४ बाट नेकपा एसका कृष्ण कुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २० हजार २९१ मतका साथ विजय हासल गर्दा एमालेका एकवाल मियाँ १३ हजार ८६३ मतमा रोकिएका छन् । यसअघि तनहुबाट चुनाव जितेका श्रेष्ठ सो क्षेत्र रामचन्द्र पौडेललाई छाडेर बारामा गएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>