Breaking News
काठमाडौं ७ मा स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित
०

काठमाडौं, मंसिर ७–
काठमाडौं क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित भएका छन्। उनी ८७४३ मत ल्याएर निर्वाचित भएका हुन्।
पराजुलीले निकटतम प्रतिस्पर्धी एमालेका श्यामकुमार घिमिरेभन्दा भन्दा झण्डै दुई हजार मतान्तर कायम गरे। घिमिरेले ६ हजार ८०० मत ल्याएका हुन्। गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६०६३ मत प्राप्त गरिन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























