Breaking News

चितवनमा रवि लामिछानेको अग्रता,पछि परे कृष्णभक्त पोखरेल

Banner

चितवन,मंसिर ६-

चितवन क्षेत्र नम्वर २ मा रवि लामिछानेले अग्रता लिएका छन् । चितवनको कालिका नगरपालिकाको मत गणना हुन सुरु भएपछि उनले अग्रता लिन थालेका हुन् । पछिल्लो परिणम अनुसार रवि लामिछानेले ४००७ मत प्राप्त गरेका छन् । यस्तै कृष्णभक्त पोखरेलले ३८७९ र उमेश श्रेष्ठले ३४१० मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>