देश/प्रदेश

डडेल्धुरामा १३ हजार मत गन्दा देउवाको अग्रता, ढकालले पाए ३ हजार ६ सय मत

Banner

डडेल्धुरा, मंसिर ६-

डडेल्धुरामा १३ हजार ८ सय ८० मत गन्दा नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ६ हजार ८ सय ८० मत पाएर अग्रता कायमै गरेका छन्।

स्वतन्त्र उम्मेदवार सागर ढकालले ३ हजार ६ सय २६ मत पाएर दोस्रो स्थानमा छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>