देश/प्रदेश

काठमाडौं-९: १२९५ मतअन्तर राख्दै कृष्णगोपाल निरन्तर अग्र स्थानमा

Banner

काठमाडौं, मंसिर ६-

काठमाडौं- ९ मा एमालेका कृष्ण गोपाल श्रेष्ठले निरन्तर अग्रता लिएका छन् । उनले ३५६९५ मत गन्दा १००२० मत पाएका हुन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८७२५ मत पाएर दोस्रो स्थानमा छन् ।

उनी श्रेष्ठसँग १२९५ मतले पछि छन् । एमालेले सुरुदेखि अहिलेसम्म लिड गरिरहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>