देश/प्रदेश

गोकुल बास्कोटा १२ सय ६२ मतले पछि परे, कांग्रेसका हुमागाईँको अग्रता

Banner

काभ्रे,मंसिर ६-

काभ्रे-२ मा नेपाली कांग्रेसका शिव हुमागाईँले अग्रता कायमै राख्नु भएको छ । हुमागाईँले ४ हजार ११५ मत ल्याउनु भएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका गोकुल बास्कोटाले २ हजार ८५३ मत ल्याउनु भएको छ । हुमागाईँभन्दा बास्कोटा १२ सय ६२ मतले पछाडि हुनुहुन्छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले ५ सय ४९मत पाउनु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>