चितवन विशेष

चितवन क्षेत्र नम्वर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालको अग्रता

Banner

चितवन,मंसिर ५-

चितवन क्षेत्र नम्वर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले अग्रता लिएका छन् । हेरौं पछिल्लो मत परिणाम

(५४१५ गणना हुँदाको मत परिणाम)
हरि ढकाल (घण्टी) १८४९
डा. विश्वनाथ पौडेल (रुख) १८१०
सुरेन्द्र पाण्डे (सूर्य) १३६६

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>