देश/प्रदेश

रौतहट १ मा माधव नेपालको अग्रता

Banner

रौतहट,मंसिर ५-

रौतहट १ को मत अपडेट प्राप्त भएको छ। त्यहाँ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अग्रता लिएका छन्।

पछिल्लो मत अपडेट यस प्रकार छ –

माधवकुमार नेपालः एकीकृत समाजवादी-७२९
अजय गुप्ताः एमाले- ६५५

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>