देश/प्रदेश
झापा–५ मा गठबन्धनलाई पछि पार्दै ओली अग्र स्थानमा
०

झापा,मंसिर ५-
झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता लिएका छन्। २६०० सय मत गन्दा अध्यक्ष ओलीले १८०० मत पाएका छन्। यस्तै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले ८०० मत पाएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























