देश/प्रदेश

दाङ–२ मा रेखा शर्माको अग्रता,शंकर पोखरेल पछि परे

Banner

दाङ मंसिर ५-

प्रतिनिधिसभा अन्तर्गत दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पछि पार्दै नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् । २ हजार ७९६ मत गणना हुँदा रेखाले एक हजार ४५० र एमालेका शंकरले ८४६ मत पाएका छन् ।

पोखरेल ६०४ मतले पछि परेका हुन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले २८१ मत प्राप्त गरेका छन् । दाङ क्षेत्र नं। २ मा ७९ हजार चार सय ४६ मत खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>