देश/प्रदेश

मकवानपुर–१ः कमल थापालाई पछि पार्दै डिनाको अग्रता कायम

Banner

मकवानपुर, मंसिर ५

मकवानपुर क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले अग्रता लिएकी छन् । डिनाले ७८९ मत सहित अग्रता लिइरहेकी छन् ।

डिनालाई सूर्य चिन्हबाट उम्मेदवार रहेका कमल थापाले पछ्याइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>