देश/प्रदेश

राजेन्द्र पाण्डेले नेकपा एसलाई पहिलो अग्रता दिदा हिमेश पन्त तेस्रो

Banner

 

धादिङ, मंसिर ५

धादिङ क्षेत्र नम्बर १ मा बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा एसलाई पहिलो अग्रता दिएका छन् । उनले १४ मत ल्याएर एसलाई पहिलो अग्रता दिएका हुन् ।
पाण्डेले १४४ मतका साथ अग्रता लिँदा एमालेका भूमि त्रिपाठीले १३० मतका साथ पछ्याइरहेका छन् । घण्टीका हिमेश पन्तले १५ मत पाएका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>