देश/प्रदेश

सर्लाही ३ मा माओवादीको पहिलो अग्रता

Banner

सर्लाही, मंसिर ५-

सर्लाही ३ बाट नेकपा माओवादीले पहिलो अग्रता लिएको छ । माओवादी केन्द्रका नरेन्द्र साह सुरुवाती अग्रता लिएका हुन् । उनले ६३५ मत ल्याएर अग्रता लिँदा एमालेका हरि उप्रेतीले ५१५ ल्याएर पछ्याइरहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>