देश/प्रदेश

१५ मतले कोमल वलीलाई पछ्याउँदै गठबनधनका दिपक गिरी

Banner

दाङ, मंसिर ५-

दाङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छन् ।

३०६ मत गणना गर्दा वलीले १२८ मत ल्याकी छन् भने गठबन्धनका उम्मेद्वार काँग्रेस केन्द्रिय सदस्य गिरीले ११३ मत ल्याएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>