देश/प्रदेश

सप्तरी-२ मा ६६८ मतले अग्रता कायम गर्दौ सिके राउत

Banner

सप्तरी, मंसिर ५-

सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतले ६६८ मतले अग्रता कायम गरेका छन् । राउतले १ हजार २० मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ४ सय ५२ मत ल्याएका छन्।

यस निर्वाचन क्षेत्रबाट २०७४ सालमा जसपाका अध्यक्ष यादव निर्वाचित भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>