देश/प्रदेश

सप्तरी–२: प्रदेशसभातर्फ पनि सीके राउत पार्टीको अग्रता

Banner

सप्तरी, मंसिर ५

सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभाका दुवै सिटमा सीके राउत नेतृत्वको जनमत पार्टीले अग्रता दिएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार प्रदेशसभा (क) मा जनमत पार्टीका उम्मेदवार सतिशकुमार सिंहको ७३१, लोसपा नेपाल र जसपा नेपालका उम्मेदवारले समान १५२ मत पाएका छन् ।

यस्तै, प्रदेशसभा (ख) मा पनि जनमत पार्टीका महेशप्रसाद यादवले ५३७ मत पाएका छन् । दोस्रो स्थानमा माओवादी केन्द्रका उमेशकुमार यादवले ३०८ मत पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>