देश/प्रदेश

काठमाडौं ४: ३४ मतले गगन थापाको अग्रता कायम

Banner

काठमाडौं, मंसिर ५-

काठमाडौं क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो मतको अग्रता लिएका छन् । बुढालिनकण्ठ ४ को मतगण भइरहदा १५११ मतमध्ये गगनले ६६७ मत पाएका छन् भने नेकपा एमालेका डा.राजन भट्टराईले ६३३ मत पाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>