देश/प्रदेश

भक्तपुर २: दुर्लभसँग ८ सय मतले पछिपरे महेश बस्नेतलाई

Banner

काठमाडौं, मंसिर ५-

भक्तपुर २ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले अग्रता बढाएका छन्। उनले ४ हजार २ सय मत ल्याएका छन् भने एमालेका उम्मेदवार महेश बस्नेतले ३ हजार ४ सय मत ल्याएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>