देश/प्रदेश

काठमाडौं-७ः ७१ मतले घण्टीलाई पछि पार्दै एमालेका श्याम घिमिरे अग्रता स्थानमा

Banner

काठमाडौं, मंसिर ५-

काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता तोड्दै नेकपा एमालेका उम्मेदवार श्याम घिमिरेले अग्रता स्थान कायम गरेका छ । पछिल्लो गणनाअनुसार घिमिरेले ३७५ मतका साथ अग्रता लिँदा घण्टीका उम्मेदवार गणेश पराजुलीले ३०४ मत पाएका छन् ।

त्यस्तै सत्ता गठबन्धनकी मानुषी यमी भट्टराईले २९० मत पाएर तेस्रो स्थानमा रहँदा लौरो अभियानका उम्मेदवार देवेन्द्र पोखरेलले १०१ मत पाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>