देश/प्रदेश

अनेरास्ववियू केन्द्रीय सदस्यको हत्या: बाजुरा सदरमुकाम बन्द, सुरक्षाकर्मी परिचालन

Banner

कैलाली, मंसिर ५-

नेकपा एमाले निकट अनेरास्ववियू बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । बन्दसँगै बजारका गल्लीहरुमा टायर बालेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ ।

अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियूले आन्दोलन गरेको हो । बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>