राजनीति

काठमाडौं १ः ८१६ मत ल्याउँदै प्रकाशमान पहिलो स्थानमा, रवीन्द्र पछिपछि

Banner

काठमाडौं, मंसिर ५-

काठमाडौं क्षेत्र नम्बर १ मा पनि मतगणना जारी छ। अहिलेसम्म ३१९६ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको ८१६ मत आएको छ भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रको ७३५ मत र नेकपा एमालेका उम्मेदवार किरण पौडेलको ४९६ मत आएको छ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>