राजनीति
काठमाडौं–१ मा मिश्रको अग्रता
०

काठमाडौँ, मंसिर ५-
काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रविन्द्र मिश्रले अग्रता लिएका छन्। मिश्रले नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै अग्रता लिएका हुन् । हाल सम्म उक्त क्षेत्रमा मिश्रले २८९ र नेकपा एमालेका किरण पौडेलले १८६ र सिंहले १८३ मत पाएका छन् ।
सिंह र मिश्र २०७४ सालको निर्वाचनमा पनि प्रतिस्पर्धी थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























