राजनीति

बाँके ३ एमालेका किस्मत कक्षपतिको अग्रता

Banner

बाँके,मंसिर ५-

बाँके ३ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। पछिल्लो मत विवरण अनुसार एमालेका किस्मत कक्षपतिले अग्रता लिएका छन्।

प्राप्त मत विवरण यसप्रकार छः
किस्मत कक्षपतिः एमाले-६००
किशोर सिह राठोरः कांग्रेस-४००
देवेन्द्रनाथ शुक्लाः रास्वपा-२४८

यस क्षेत्रबाट २०७४ को निर्वाचनमा एमालेका नन्दलाल रोका क्षेत्री विजयी भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>