राजनीति

ललितपुर ३: १५ मतको अन्तरमा अमृतलाई पछ्याउँदै तोसिमा

Banner

काठमाडौं, मंसिर ५-

ललितपुरको क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा एमालेका अमृत खड्काले झिनो अग्रता बनाएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले कडा टक्कर दिएकी छन् ।

अहिलेसम्मको मतगणनामा खड्काले ५१३ मत ल्याउँदै अग्रस्थान कायम गरेका हुन् । तोसिमाले उनलाई पछ्याउँदै ४९८ मत ल्याएकी छन् । अमृत र तोसिमाको दुरी १५ मतको मात्र छ ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल तेस्रो स्थानमा छिन् । उनलाई अहिलेसम्म २९६ मत प्राप्त भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>