देश/प्रदेश
२४ बस रिजर्ब गरेर खोटाङमा मतपेटिका संकलन सुरु
०

खोटाङ, मंसिर ५-
खोटाङमा सबै मतपेटिका बसमार्फत सदरमुकाम दिक्तेल ल्याइएको छ । जिल्लाका १३६ मतदानस्थल, १९४ मतदान केन्द्र र दुई स्थायी मतदान केन्द्रबाट मतपेटिकासहितका कर्मचारी र सुरक्षाकर्मीलाई दिक्तेल पुर्याउने क्रममा २४ वटा बस रिजर्ब गरिएको छ ।
जिल्लाका सबै मतदानस्थलबाट मतपेटिका मुख्या निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको छ । अ
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























