देश/प्रदेश

झापा–३ मा सिटौलाको अग्रता,राजेन्द्र लिङ्देन पछि परे

Banner

झापा,मंसिर ५-

झापा निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी छ । सोमबार बिहानदेखि सुरु भएको गणनामा २०० मत गनिएको छ । जसमा नेपाली कांग्रेसका उमेदवार कृष्णप्रसाद सिटौलाले अग्रता लिएका छन् । सिटौलाले १०२ मत प्राप्त गर्दा प्रतिस्पर्धी राजेन्द्र लिङ्देनले ४२ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार प्रकाश पाठकले ३६ मत प्राप्त गरेका जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>