देश/प्रदेश

धनुषा ३ मा एमालेकी जुली महतोको सुरुवाती अग्रता

Banner

धनुषा,मंसिर ५-

धनुषा क्षेत्र नम्बर ३ मा एमालकी जुली महतोले सुरुवाती अग्रता लिएकी छिन्। बिहान ५ बजेदेखि सुुरु भएको मतगणनामा ६ सय मत गन्दा महतोले २ सय ५७ ल्याएकी छिन्। यस्तै जनमत पार्टीका शम्भु साहले १ सय ५५ र लोसपाका अनिल कुमार झाले १ सय ३० मत ल्याएका छन्। धनुषाको क्षेत्र नम्बर १, २ र ४ को मतगणना ९ बजेदेखि सुुरु हुँदैछ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा धनुषा ३ बाट तत्कालीन राष्ट्रिय जनता पार्टीको उम्मेदवारका रुपमा राजेन्द्र महतो निर्वाचित भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>