राजनीति

काठमाडौं-७ को प्रारम्भिक गणनामा चौथो स्थानमा मानुषी, राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

Banner

काठमाडौं,मंसिर ५-

काठमाडौं- ७ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन्। प्राप्त पछिल्लो अपडेट यसप्रकार छः
गणेश पराजुलीरराष्ट्रिय स्वतन्त्र पार्टी- १७७
यादवलाल कायस्थ/स्वतन्त्र-१०८
श्यामकुमार घिमिरे/एमाले- ९३
मानुषी यमि भट्टराईर माओवादी केन्द्र- ७७
रामवीर मानन्धर /स्वतन्त्र- २४

यस क्षेत्रबाट २०७४ को निर्वाचनमा एमालेबाट रामवीर मानन्धर विजयी भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>